आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेश

आँबुखैरेनी अस्पताल : जनशक्ति छ, उपकरण छैन

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालन गरेको अस्पतालमा शल्यक्रिया गर्ने जनशक्ति भए पनि उपकरण नहुँदा सेवा विस्तारमा समस्या भएको छ । आँबुखैरेनी अस्पतालले शल्यक्रिया सेवा सञ्चालन गर्ने लक्ष्य राखे पनि उपकरण अभावमा समस्या भएको हो ...