आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेश

करेन्ट लगाएर माछा मार्न खोज्दा पोखरामा दम्पतीकै मृत्यु

पोखरा । पोखरामा करेन्ट लगाएर माछा मार्न खोज्दा दम्पतीको मृत्यु भएको छ । उनीहरूले पोखरा २९ पटनेरीमा खेतमा पानी लैजाने कुलोबाट करेन्ट लगाएर माछा मार्न खोजेका थिए । उक्त करेन्टले उनीहरूलाई नै घाइते बनायो ।  ...