सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेश

भूकम्प प्रभावित क्षेत्रमा बागलुङको वडिगाडले पठायो औषधी र स्वास्थ्यकर्मी

पोखरा । बागलुङको वडिगाड गाउँपालिकाले भूकम्प प्रभावित क्षेत्रमा औषधी सहित स्वास्थ्यकर्मीको टोली पठाएको छ । रुकुम पश्चिम र जाजरकोटमा आएको भूकम्पबाट पीडित नागरिकहरूको उद्धार र उपचारलाई सहज बनाउन स्वास्थ्यकर्मी सहित औषधी पठाइएको हो । ...