सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेश

पदमार्गमा ‘करबाकेली’ काव्ययात्रा

म्याग्दी । म्याग्दीको ‘करबाकेली इको’ पदमार्गमा काव्ययात्रा थालिएको छ । करबाकेली बाबा संरक्षण समितिको आयोजनामा देशका विभिन्न ठाउँका १८ कबि, लेखक, पत्रकार र पर्यटनकर्मी सोमबार बेनी बजारबाट करबाकेली इको पदमार्गको यात्रामा गएका हुन् ।  ...