आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेश

पर्वतमा खेतबारी बाँझो राख्नेक्रम बढ्दै

पर्वत । पर्वतमा खेतीयोग्य जमिन बाँझो राख्ने प्रचलन बढ्दै गएको छ । बढ्दै गएको युवाशक्तिको पलायन, बाँदरको आतङ्क, भौगोलिक अवस्था, कृषिमा यान्त्रिकीकरणको अभावलगायत कारणले बर्सेनि बाँझो जमिनको क्षेत्र बढ्दै गएको जिल्लास्थित कृषि ज्ञानकेन्द्रले जनाएको छ ...